Pages

Mar 27, 2017

मदिरा नीति, कार्यान्वयनमा प्रश्न



Related imageनीतिनियम बनाउन जति सहज छ, कार्यान्वयन गर्न त्यति नै कठिन छ । यो कुरा पुष्टि गर्न धेरै अगाडिसम्म जानै पर्दैन । ‘सार्वजनिक ठाउँमा चुरोट निषेध’सम्बन्धी नियम कुन हदसम्म सफल भयो भनी मूल्याङ्कन आफै पनि गर्न सकिन्छ ।

Mar 22, 2017

मध्यमार्गी बाटोको खोजी

Image result for solutionकृषि र ऊर्जामा लगानी गर्दा प्रतिफल ढिलो आउने भएको हुनाले बैङ्कहरूले अनुत्पादक क्षेत्रतर्फ ध्यान दिए । यसबाट  बैङ्कहरूमा दीर्घकालीन दृष्टिकोणको अभाव रहेको र छिटो नाफा कमाएर ठूलै भवन निर्माण गरे भन्ने अनुमान गर्न सकिएला । राम्रै अतिरिक्त लाभांश आफ्ना कर्मचारीलाई बाँडेर खुशी पनि मनाए होलान् । मोटरसाइकल चढ्नेदेखि घर निर्माणसम्मका सपना बैङ्कले नै साकार पारेको भन्ने विषयमा दुईमत अवश्य छैन ।

Mar 18, 2017

Moonlight Shines in Oscars



After Faye Dunaway announced that 'La La Land' made the best picture award, La La Land team were already in jolly and celebration mood. However only when Horowitz stood up and showed the card to camera which indicated 'Moonlight' actually was the winner, the case repeated. It was not just in Miss Universe, when Steve Harvey announced wrong winner, the case happened in case of Oscars as well.