Pages

Nov 25, 2018

अनलाइन कारोबारका चुनौती

भुटानको शेयर बजार संग तुलना गर्ने हो भने, नेपालको शेयर बजारले निकै ठुलो फड्को मारेकै हो। एकै वर्ष बाट सुरु भएको रोयल सेक्युरिटीज एक्सचेन्ज अफ भुटान र नेपाल स्टक एक्सचेन्जलाई आज मुल्यांकन गर्ने हो भने आकास पातालको अन्तर देख्न सकिन्छ। ३ दिन मात्र कारोबार हुने भुटान, औलामा गन्न सकिने ब्रोकर हाउस र सीमितमात्र सुचिकृत कम्पनि भन्दा हामी निकै अगाडी छौं। यद्दपी संसारकै एक गनिने स्टक एक्सचेन्ज – बमबई स्टक एक्सचेन्जलाई हेर्ने हो भने चै फेरी हामी निकै पिछाडी नै देखिन्छौं। १९९५ देखीनै अनलाईन प्रणालीमा प्रवेश गरिसकेको बम्बाई स्टक  एक्सचेन्जको अगाडी हामी निकै पछी छौं। न हामीले त्यहाँ बाट कुनै पाठ सिक्न सक्यौं न अलग पहिचाननै बनाउन सक्यौं।
कहिले ’जुवा घर’ अनि कहिले ’नेप्सेको विकल्प’ भनेर उल्टो आरोप खेपीरहनु परेको यस स्टक एक्सचेन्जलाई न नेतृत्वले बुझे, न कसैले गम्भीरताका साथ् लिएस अर्थ मन्त्रालयले महत्व त दिएका थिएनन नै, शैक्षिक संस्थाहरुले पनि ’वित्तीय’ लाई बैंक भनेर मात्र चिनाए। फलस्वरूपस स्टक कारोबारलाई सकारत्मक दृस्टीले हेर्ने नजर वास्तवमै कम रह्यो।
फड्को मार्ने क्रममा डिम्याट हुँदै आस्बा हुँदै अनलाइन आस्बा सम्म आफ्नै गतिमा शेयर बजार हिडी रह्यो। अनलाइन कारोबार पनि भर्खर एउटा ठुलो होहल्ला बीच सुरु गरियो। सुरु गरिएकै दिन, नेप्सेको साइट डाउन भएर अर्को प्रश्न चिन्ह उठ्यो पनि। ढिलो चाडो अब शेयर कारोबार हुने निश्चित छ। अनलाइन प्रणाली बाट सोझै बैंक खाता जडीत हुने भएको हुनाले यसले शेयर कारोबारमा सहजता ल्याउने निश्चित सरह छस यद्दपी अनलाइन शेयर कारोबार चुनौती बिहिन चै अवस्य छैन।
पहिलो जटिल समस्या भनेको शेयर कारोबारबारे नै अनविज्ञ नेपाली समाजलाई अनलाइन शेयर कारोबार कसरी गर्ने भनेर सिकाउनु नै हो। काठमाडौँ बाहिर बेला बखत गरिने मेला र कार्यक्रम भन्दा पनि शैक्षिक संस्थाबाट अगाडी बढदा यसको प्र्भाकारिता केही हुने थियो। अहिले पनि मेरो शेयर प्रणाली प्रयोग नगरेर, सोझै बैंक गई आस्बा भर्ने परम्परा उत्तिकै छस जसको प्रमुख कारण भनेको यसलाई प्रयोग गर्ने विधि बारे अस्पस्टतानै हो। दोश्रो समस्याको रुपमा पाईरेटस को डर रहन जान्छ – अनि नेपाल जस्तो मुलुकमा एउटा सानो पाईरेसी हुँदा त्यसको नकारात्मक प्रभाब उत्तिकै रहन जान्छ। फेरी नेपालमा सूचना प्रविधि को अवस्था गत वर्ष भएको स्विफ्ट  ह्याक र बेला बखत हुने एटिम चोरीले पुस्टि पारेकै छ। अनलाइन कारोबार संचालन हुँदा यस प्रकार को घटना बाट सजगता अपनाउनु एउटा महत्वपूर्ण चुनाती रहन जान्छ।
माथिल्लो तामाकोशी जलविद्युत्को प्राथमिक शेयर आवेदन खोल्ने दिन मेरोशेयरको ट्राफिक भारी भएर सर्भर डाउन भएको अवस्थाले हाम्रो इन्टरनेटको अवस्था पनि सोहि अनुरुप झल्काउँछ।  कुन तह सम्म को कारोबार धान्न सक्छ भन्ने विषय महत्वपूर्ण रहन जान्छ।  अन्य मुलुकहरुमा संचालनमा आईसकेको यस प्रकारको अनलाइन कारोबारमा देखिने प्रमुख समस्या आवेदनमा ढिलाई होस जुन नेपालमा नदोहोरिएला भन्न सकिन्न। यदि आवेदकले समयमा आफ्नो आवेदन दिन पाएन भने उसको कारोबार नहुने सम्भावना बढी रहन जान्छस जसले गर्दा आवेदकलाई अतिआवस्यक कारोबार गर्नु पर्ने अवस्थामा पुरानो विधिनै उचित लाग्ने हुन सक्छ, र अनलाइन प्रणालीमा विश्वास घट्ने सम्भावना उत्तिकै रहन जान्छ। यस समस्यालाई अहिले बम्बाई स्टक एक्सचेन्ज देखी अन्य विभिन्न मुलुकका शेयर कारोबार गर्ने इकाईले गम्भीरताका साथ् लिएको देखिन्छस जसमा नेप्से सुरु देखीनै सजग हुन आवस्यक रहन्छ। कारोबार गर्ने क्रममा कहिले काहीं आफै आफ्नो डीम्याट खाता बाट शेयर हराउने अर्को चुनौती पूर्ण विषय नेप्सेले आगामी दिनमा सामना गर्नु पर्ने देखिन्छ। हुन त यी प्रकृतिका समस्या घट्ने भनेको सफ्टवेर बगले गर्दा होस तर संसार भर सताई रहेको यो समस्यालाई नेप्सेले समयमै महत्वका साथ् हेर्न आवस्यक रहन्छ। आवेदन गर्दा होल्डमा रहने शेयर, बिक्रि नभएको खण्डमा तुरुन्त रिलिज हुनु पर्ने हुन्छस अन्यथा आवेदकको शेयर डिम्याट खाता बाट काटिने र बिक्रि नहुने समस्या आई पर्ने देखिन्छ।
नेप्सेले झेल्नु पर्ने अर्को सम्भावित समस्या भनेको ब्रोकर कमिसन र ट्याक्स दरको अस्पस्टतास जहाँ लगानीकर्ताले कति रकम कमिसन र कति ट्याक्स भनि छुट्याउन नसक्ने भुमरीलाई सहनु पर्ने हुन्छ। यस कारण पनिस ट्याक्स र ब्रोकर कमिसनको फाँटलाई पारदर्शी रुपमा सुरु बाटनै प्रस्तुत गर्न आवस्यक रहन्छ। प्राथमिक शेयर मात्र जम्मा गरेका लगानीकर्ताले पनि रहरले अनलाइन प्रणाली बाट बिक्रि गर्ने सम्भावना उत्तिकै रहन्छ, र त्यस्तो कारोबार शेयरमा लाग्ने कर, शूल्क, दस्तुर तथा अन्य प्रणालीगत शूल्कहरु कट्टा गर्दा कति प्राप्त गर्ने हुन् भनेर सुरुमै उल्लेखीत भएको खण्डमा पारदर्शिता झल्किने थियो। उल्लेखित शर्तमा राखिएको एक शर्त सिस्टम अर्थात् प्रणालीमा आएको समस्याले गर्दा लगानीकर्तालाई कुनै नोक्सानी भएमा त्यसको जिम्मेवारी लगानीकर्ताले लिनु पर्ने शर्तले केही समय सताउने देखिन्छस सिस्टममा समस्या आउँदा रद्द हुनु पर्ने, या लगानीकर्तालाई मर्का नहुने गरी कारोबार हुनु पर्ने होस र यस शर्तले अनलाइन कारोबार कुन हद सम्म सुरक्षित र विस्वासिलो रहने भन्ने निधो समेत गर्दछ। सम्भावित समस्या कै चर्चा गर्दा, कति दिन को ब्याकप् राख्ने अर्को प्रमुख चुनौतीको रुपमा रहन्छ। कारोबार ब्रोकरको मार्फत हुने भएको हुनाले, नेप्से र ब्रोकर – दुवैले आफ्नो कारोबार को ब्याकअप प्रसस्त मात्रामा राख्न सक्नु पर्ने हुन्छ। अनलाईन प्रणाली बाट कारोबार काठमाडौँबाट मात्र नभएर संसारभर बाट हुने भएको हुनालेस पछी गुनासो गर्ने को संख्या निकै रहन सक्छ, र यस कारणले गर्दा पनि ब्याकअप प्रसस्त मात्रामा राख्न अनिवार्य रहन्छ।
अनलाइन शेयर कारोबार सुरु भएपछि अब शेयर कारोबार काठमाडौँ लगायत देशका ठुला सहरहरुमै मात्र सिमित नरहने स्पस्ट देख्न सकिन्छस अब ताप्लेजुंग को हांगपांग देखी रोल्पा र जुम्ला सम्मका सर्वसाधारणले शेयर खरिद बिक्रि गर्न सक्नेछनस र सो संगै जोडिएको अपेक्षा पनि सोहि अनुरुप रहन्छ। एक दुर्गम भेगको लाई शेयर कारोबारमा पहुँच को अपेक्षा र सुगम भेगको लाई बजार विस्तारको अपेक्षा। यसकारण पनि नेप्सेले यी दुवै अपेक्षालाई मध्यनजर गर्न आवस्यक देखिन्छ। सर्वप्रथम त,  वित्तीय साक्षरता सोहि अनुपातमा आवस्यक रहेको बुझ्न सकिन्छस जस अन्तरगत जुन प्रकारले सबै स्थानीय तहमा बैंकको पहुँच सम्भव भयोस सोहि प्रक्रिया बाट शेयर कारोबारलाई सम्भव तुल्याउन आवस्यक रहन्छ। त्यस पश्चात मात्र यसको रुची ग्रामिण भेगकालाई पनि हुने छ।
नेपाल स्टक एक्स्चेजले मक ट्रेडिंगबाट परिक्षण गरेर सुरु गरेको प्रणाली भएता पनि, सुरुवाती दिनमा विभिन्न समस्या देखा पर्नेनै छन। यद्दपी यो आफैंमा एक कोशे ढुंगा होस समस्या त सुरुमा अपेक्षित नै होस तर यी समस्यालाई एक अवसरको रुपमा लिन सकेमा नेपालकै शेयर बजारको काया पलट हुने थियो। शेयर बजार विस्तार हुँदा, लगानीकर्ता मात्र नभई देशकै अर्थतन्त्रमा केहि सुधार निश्चित हुने थियो। अनलाइन प्रणालीको सुरुवाती समस्या, बिस्तारै हल हुँदै जाने निश्चित छ, तर ब्रोकर को पहुँच अझै पनि नेपालको सम्पूर्ण भेगमा सम्भब देखिदैनस जसकारण प्राथमिक शेयर खरिद गरेता पनि बिक्रि गर्न अर्को चुनौती एक आम लगानीकर्ताले गर्नु पर्ने हुन्छ। अझै पनि लिलामी शेयर खरिद गर्न पाउने पहुँच काठमाडौँ बासीलाई मात्र छस यी लगायतको समस्यालाई जति सक्दो छिटो हल गर्दै जाँदा नेपालको शेयर बजार आफैंमा सक्षम र बलियो खम्बा भई अर्थतन्त्रलाई एक वरदान हुनेछ।



Pubished in Abhiyan Daily on 25th November 2018

Oct 31, 2018

Let's talk about Data





We know Mustang and Jumla are popular in apple. We know, Dhankuta has huge production of oranges and bel. We also know Lalbandi has been growing large number of tomatoes. Now, what we don't know is 'Quantity'. We don't know how much apple is grown in Jumla and Mustang, we don't know the number of oranges and bel grown in Dhankuta. Nor do we have any idea about the quantity of tomatoes grown in Lalbandi.

Oct 17, 2018

दशैं अर्थतन्त्र



खर्चले बाधिएको हाम्रो चाडबाड, आजको दिनमा मासु र नयाँ लुगामै मात्र सिमित चै अवस्य छैन। भेटघाटको अवसर, आशिष आदान प्रदान, यात्रा, छुट्टि र मुख्य त — एक ब्यापक खर्च गर्ने स्थानको रुपमा दशैं रहदै आएको छ। हुन त, पहिले देखी नै, पैसा नभए पनि ऋण लिएरै भए पनि दशैं मनाउनु पर्ने संस्कृति, ऋण लिएरै भए पनि एक जोर नयाँ लुगा र मासु किन्नै पर्ने परम्पराबाट हुर्किएका हामी नेपालीले जहाँ जस्तो सुकै अवस्थामा रही आएपनि खर्च गर्ने मामलामा आफुँलाइ एक कदम पनि पिछाडी नराखी खर्च गर्ने गर्छौ। अनि यहि प्रवृतिलाई मध्य नजर गर्दै, बिक्रेताले अर्को ठुलो लाभ प्राप्त गर्दछन — मासु ब्यापारी होस् या यातायात संचालकस बैंक तथा बित्य संस्था हुन् या गाडी बिक्रेता — कसैले मुद्दतीमा आकर्षण, कसैले ऋणमा आकर्षण दिएकै हुन्छनस अनि छुट को नाममा अर्को विशेष प्रचार गर्ने परम्परा त रह्यो नै। दशैं यदि खर्चिलो नहुँदो हो त, पर्खाई पनि यत्ति साह्रो हुदैन थियो होला।

Oct 5, 2018

Dashain – Prime Time for Music and Movies


What makes any festival so popular and so welcoming? Maybe, it is food, maybe there are drinks - but over the most - it is the social bonding that one would get to enjoy over the time. Be it Christmas, Eid, Loshar, Diwali or Holi; more than the essence, what counts most is the social bonding within. People from far, they just come to gear up with their people, with their society. And there itself, the food, music and other aspects gain certain space around. Music and Movies would have the best time to gain their market during this particular time. Be it in Hollywood, when the best movies are released right before Christmas and New Year, or in Bollywood, when the most awaited movies are released right before Diwali or New Year - festive season would be the prime time to capture market.

Oct 1, 2018

Can Money Buy Happiness?



Had 'Happiness' been available in some retail stores, it could be easily bought from there. But, not just in retail stores, 'Happiness' is not available in any stores, marts and malls or even in online stores.

Sep 22, 2018

Reality Shows : Reviving Nepali Music

Image result for american idol cartoonThere has been two musical reality shows that are currently gaining hype - within Kathmandu, abroad, and out of valley. There has been several perception of contrast and comparison for both of them on equal basis, and that is perfectly normal. Since, both has got it's unique features, the mode of operation will obviously vary; where as there are equally positive aspects on them too.

Sep 9, 2018

Where's Night Life?





Image result for night marketThe summer season is just about to end, and soon we will see darkness descending on the city a bit earlier. So when the clock hits 5, it will start to be dark all around. By 6 most of us will be home—maybe watching TV, chatting or cooking, or many might be glued to their mobile phones.

Sep 7, 2018

Tele Serials : Have We Gone Dry?


Image result for tv animatedBack in late 90's there used to very few time slots, that Nepali Audiences would manage up their time to watch. When cable network was not that widely used - Hijo Aaja Ka Kura or Devi; they used to gear up attention on equal basis as that of Mahabharat or Ramayana. Devi, was indeed a popular teliserial, introduced with the support of UNICEF, which had moral message at higher scale. However, it was widely appreciated throughout Nepal, as it had Nepali touch.

Aug 28, 2018

बिमस्टेक को औचित्य

बिमष्टेकको औचित्य

Image result for bimstec cartoonसार्कमा नेपालको गम्भीरता, साफ खेलको आयोजना नेपालका लागि आफ्नै विषय होलान् । बिमष्टेकको यो लहर चलिरहेको समयमा सार्कको बहस गर्नु उचित पनि नरहला । तर, यस प्रकारका सङ्गठनबाट नेपालले केकस्तो लाभ लियो भन्ने मूल्याङ्कन गर्न आवश्यक रहन्छ ।

Aug 24, 2018

Organizing Concerts Abroad


Image result for concerts cartoonAfter the flow of Nepalese youths started getting scattered - from Sydney to London, from Bangalore to Texas, the trend of organizing concerts in those places started turning out a business opportunity and a further exposure. Be it Nepathaya, or 1974 AD, they always have huge bunch of fan in those places; who grew up with their music and composition.

Aug 10, 2018

Uncharted Field of Cartoon Making

Image result for moominEver since Television started in Nepal, cartoon had always been obtaining space. What Nepal grew up is with Mina and Moomin for sure. Although the history of Tom and Jerry dates back to 1940 when William Hanna and Joseph Barbera began the series; Nepal has not yet been able to make any significant production even after 80 years in this sector.

Aug 7, 2018

Customer loyalty programme counts!

Image result for loyal customers cartoonAfter certain phase, static customers must be transferred to special customers. Else, the customers might get into next option, where he would be treated special. When, the era itself is of ‘relationship marketing’; either the product has to be worth quality like Apple’s product, where the customers are always loyal – or they will have to adopt the relationship marketing strategy for sure. Customer loyalty program is something must, for maintaining long term relationship.

Aug 3, 2018

Zee Cine Award in Nepal


Image result for cine awards animatedAmong popular Indian Cinema Awards like International Indian Film Academy Awards (IIFA Awards), Filmfare Awards, National Film Awards, Zee Cine Awards indeed is a prestigious award that India had been hosting since 1998.

Jul 30, 2018

Have We Lost Civilty?

A  thick golden chain around his neck. He flaunts the latest iPhone. He drives a Pajero. And then he opens the window of his vehicle and spits out on the road. He does not give a hoot about the fact that one of the persons on the roads could have fallen victim to his uncivilised act.

Jul 27, 2018

Rights To Royalty


Image result for royalty music'Unified Licensing Practice' is what made the global area impressed about Nepal sometimes back. The campaign about royalty to artists got higher altitude in Norweigin Copyright Development Association, when Finland's copyright expert, Tarja Koskine praised Nepal's movement. That was not limited there, there had been different experts who explained that they were impressed with Nepal's idea of 'Unified Licensing Practice'.

Jul 12, 2018

खेलभित्रको अर्थतन्त्र

Image result for sports economyखेलकुदसँग जोडिएको उत्साह र उमङ्ग मानवीय भावनामै सीमित अवश्य हुँदैन । कसैको जितमा रमाउने र हारमा निराश बनाउने खेलकुदको उद्देश्य अवश्य होइन ।

Where do We Stand?


Image result for business education clip artThere are many points to ponder on why Nepali B-schools aren’t able to produce desired human resource. 

Jul 6, 2018

Sports And Music


Image result for world cup musicIn 1898 itself, Elgar composed piano piece for this game. Back in 1962, when Chile hosted World Cup, El Rock del Mundial was performed by Los Ramblers. Official date then began from 1966 FIFA World Cup. That initiated the practice of tuning culture during world cup.

Jun 22, 2018

Movie Genres In Nepal

Image result for movies clipart

Nepali Movie industry might not be strong enough to come up with Sci-Fi movies; as it lacks all the heavy technologies required in it; and secondly, the chances of making it commercially hit would be significantly low. Again; the story line has to be strong enough, which we are not matured up with.

Jun 11, 2018

आयकरमा वृद्धि खेलाची निर्णय


Image result for income taxयसपालिको बजेटको प्रतीक्षा अलि निकै नै भएकोभन्दा फरक नपर्ला । अर्थशास्त्र विषयका प्राध्यापक डा.खतिवडा मौद्रिक तथा वित्तीय नीतिमा ज्ञाता भएकाले विशेष प्रतीक्षा थियो ।

Jun 8, 2018

Audiences Fix The Fate Of Movies



Image result for movies clipart
Bangladesh has wonderful history in regard to their film industry. Started back in 1931 itself; Bangladesh film industry never took up the pace as it was supposed to. Ever since the independence from Pakistan, local cinema halls of Bangladesh stood against Bollywood.

May 11, 2018

Segments of Nepali Cinema


Image result for choices clip artIndividual choices differs. Even when a bunch of friends goes out for snacks, some prefer momos, some chowmins and some may want something else - that is human behavior; and they are natural behavior of human beings. Nepalese movies are not any different either.

Apr 22, 2018

अनलाइन कारोबारमा कडाइ

Image result for online transaction clip art२०७५ सालको सुरुवात संगै सेमी अनलाइन कारोबार सुरु भएको छ. एउटा मात्र ब्रोकरले यसको सुरुवात गरेता पनि यस कदमलाई ठुलो पाइला मान्न सकिन्छ, र अन्य ब्रोकरले चाडै विस्तार त गर्ने नै छन. फोन गरेर या ब्रोकरको मा गएर शेयर बुक गरिरहनु पर्दैन.

Apr 20, 2018

Nepali Art Abroad



Image result for sarangi clip artTill date, there had been series of Academy Awards. While story of India - be that in Slum Dog Millionaire, or Lion had been obtaining space somehow or the other; Indian movies themselves have not been yet able to secure position in Academy Awards remarkably. Far would lie the question of Nepalese movies and then.

Apr 10, 2018

Insider Trading

Image result for insider tradingInsider trading is about the buying or selling of securities by someone who has information that is not available to the public. This practice is illegal in different parts of the world. In 2014, the European Union (EU) agreed to introduce the maximum prison sentence of four years for serious cases of market manipulation and insider dealing, and at least two years for improper disclosure of insider information. Likewise, insider trading is an offence in India, and offenders face up to five years in prison.

Mar 2, 2018

Frontrunners Of This Year's Oscars


Image result for oscar clipartAs the nominees are already out, there can be seen pressure among movie enthusiast about finishing the movies before the results are out. Unlike previous year, the nominees were highlighted late this year; but, again the good thing is that people could at least easily get access to these movies and they were not made to wait for a long.

Feb 11, 2018

Why Decoding Stories of Failure is Important to Succeed?

Image result for failureA team of fresh graduates started an entrance preparation institute with a small amount of investment. However, the venture could not progress further due to the earthquake in 2015 and some problems in team management. Later, when they decided to regroup and rework, others in the market had made strong footholds. Eventually, they had to drop the idea.

Feb 9, 2018

Celebrity Life: Misery Over Charm

Image result for famousSaroj Khanal flew back to United States. That was an issue here. Dawa Lama, the popular star from Meri Bassai is now driving bus from Besisahar to Ghalegaun; and that never caught any attention. If he had gone abroad, that would rather create a fuss throughout.