
दक्षिण एशियाली मुलुकहरूको आर्थिक वृद्धिदर ७ दशमलव ५ सम्म पुग्ने आकलन गरिएको अवस्थामा, दक्षिण एशियाली समूह (सार्क)ले केही गरेको छैन भन्न अलि मिल्दैन । सङ्गठित रूपमा केही नगरे पनि यो अङ्कलाई सोझै नराम्रो भनिहाल्न सकिँदैन । एशियन होस् या नर्डिक समूहको वृद्धिदरलाई उछिनेकै छ हाम्रो यस समूहले...