After Masters?

Sep 26, 2016
You don’t feel like talking to anyone or meeting anyone during these times. Not because you love isolation not because you hate social life but simply because you hate this social culture.

Read more ...

Silver Jubilee Scholarship Scheme

Sep 9, 2016



It’s easy to write a post in the blog than to share every individual. Lot of questions, lot of things to be answered, and lot of confusions are normal once you apply for Indian Embassy’s MBA Scholarship. I am the scholar of 2014-16 batch. I am currently studying in Andhra Pradesh. Here I try to answer some of your common questions. Let me answer few of the common questions. I know there exists large number of questions, but if there are further things I need to clarify, I'll do it later.
Read more ...

भित्र्याउने मात्र कि बाहिरिन पनि नदिने ?

Sep 1, 2016




गतवर्षको भुइँचालोपश्चात् नेपालको पुनर्निर्माणको कार्य र वर्तमान आर्थिक विकासको लहर नियाल्ने हो भने निराश हुनुपर्ने प्रशस्त ठाउँ छ । फोब्र्सकै व्यावसायिक दृष्टिमा नेपाल ११८औं  उत्तम राष्ट्र मानिए तापनि २०११ को असफल लगानी वर्ष योजना बिर्सन कदापि हुँदैन । हाल आएर लघुविद्युत्मा अलि बढी नै लगानी देखिए तापनि दीर्घकालीन लाभ हुने नहुने अझै स्पष्ट हुन भने सकिँदैन । खासै ठूला लगानीकर्ता भिœयाउन नसकेको नेपालमा टेलियासोनेराजस्तो कम्पनी लज्जास्पद तरीकाले बाहिर निस्केको छ । कतिपय कम्पनीले इच्छा प्रकट गरे पनि राजनीतिक कारणले नै हुनुपर्छ न भारतीय लगानीकर्ता आकर्षित गर्न सकेका छौं, न त चिनियाँ नै ।
Read more ...