अमेरिकी राष्ट्रपतिले वार्षिक नेपाली ४
करोडभन्दा बढी तलब लिँदै गर्दा भारतीय प्रधानमन्त्रीले वार्षिक करीब नेपाली
२५ लाख मात्रै लिन्छन् । यद्यपि भारतीय प्रधानमन्त्री संसारकै १३औं बढी
तलब लिने नेताहरूको सूचीमा पर्छन् । सोही हिसाबले हेर्दा नेपाली
प्रधानमन्त्रीले वार्षिक १४ दशमलव ४ लाख तलब लिँदा ठूलै होहल्ला
मच्चाउनुपर्ने कारण अवश्य थिएन र उपप्रधानमन्त्रीहरूले वार्षिक ८ दशमलव ८
लाख लिनु पनि स्वाभाविक नै देखिन्छ ।सरकारी खर्चमा मनमौजी
Sep 25, 2017
अमेरिकी राष्ट्रपतिले वार्षिक नेपाली ४
करोडभन्दा बढी तलब लिँदै गर्दा भारतीय प्रधानमन्त्रीले वार्षिक करीब नेपाली
२५ लाख मात्रै लिन्छन् । यद्यपि भारतीय प्रधानमन्त्री संसारकै १३औं बढी
तलब लिने नेताहरूको सूचीमा पर्छन् । सोही हिसाबले हेर्दा नेपाली
प्रधानमन्त्रीले वार्षिक १४ दशमलव ४ लाख तलब लिँदा ठूलै होहल्ला
मच्चाउनुपर्ने कारण अवश्य थिएन र उपप्रधानमन्त्रीहरूले वार्षिक ८ दशमलव ८
लाख लिनु पनि स्वाभाविक नै देखिन्छ ।कूटनीतिमा चुक्ने नेपाली
Sep 2, 2017
काठमाडौंको सडकमा घण्टौं जाममा परेका
आमनागरिकलाई शायदै थाहा थियो– चिनियाँ उपप्रिमियर, जसलाई
उपप्रधानमन्त्रीसरहको दर्जा दिइन्छ, उनको भ्रमण भइरहेको थियो भनेर । चीनका
भीभीआईपी मात्र भनिएर प्रचार गरिरहँदा वाङ याङलाई नेपालमा त्यसअघि शायदै
कसैले वास्ता गरेका थिए । वरीयताक्रम नै हेर्ने हो भने उपप्रिमियरमध्येको
तेस्रो क्रममा पर्ने याङ आउनुको कारण न ती जाममा अड्किने जनमानसलाई थाहा
थियो, न त स्पष्ट रूपमा परराष्ट्रलाई नै ।
Subscribe to:
Comments (Atom)
