सार्कमा नेपालको गम्भीरता, साफ खेलको आयोजना नेपालको लागी आफ्नै विषय होलानस विमस्टेकको यो लहर चलिरहेको समयमा सार्कको बहस गर्नु उचित पनि नरहला, तर विषय यहाँ सार्क र विमस्टेक भन्दा पनि यस प्रकारका संगठनबाट नेपालले के कस्तो लाभ लियो भन्ने कुरा मुल्यांकन गर्न आवस्यक रहन्छ। सार्कमा आफ्नो भूमिका निर्वाह गर्न नसकेको नेपालले भारतको सहयोग पाएरै बिमस्टेक आयोजना गर्न सक्षम रहेको तथ्य प्रस्ट्याईरहनु नपर्ला। ब्रेग्जीट जस्तो घटना घटीसकेको अवस्थामा कुनैपनि संघमा एक्वद्द्ता हुँदा, आफ्नो स्वार्थ सबैले हेर्नु पर्छ। के यस प्रकारको आवद्दताले हानी गर्दैछ या सहयोगनै दिरहेको हो भनेर मुल्यांकन गर्न आवस्यक रहन्छ। जुन उदेश्यका साथ् यसको थालनी भएको थियो, त्यसमा हाम्रो अवस्था के कस्तो छ त? त्यो बुझ्न आवस्यक छ – चाहे त्यो सार्कमा होस् या बिमस्टेकमा। विगत देखी नै नेपालको प्रमुख समस्या बढ्दो मुल्यव्रिद्दी दर, आर्थिक व्रिद्दीदरमा अस्थिरता, बेरोजगारिता जसले युवा प्रवास हुने, भ्रस्टचार, राजनीतिक अस्थिरता, अस्थिर सरकार र लगानीको अभाव रही आएको हो। यी सबै परिसूचक एक आपसमा सम्बन्धितनै रही आको छ। बिमस्टेकमा आवद्द हुदैमा केहि हानी भएको नहोला, तर आवद्द हुनु अघी र अहिलेमा ती परिसूचकमा के कति सुधार आए, त्यो देखियो या देखिएन? |
बिमस्टेक को औचित्य
Aug 28, 2018
Organizing Concerts Abroad
Aug 24, 2018

Uncharted Field of Cartoon Making
Aug 10, 2018

Customer loyalty programme counts!
Aug 7, 2018

Subscribe to:
Posts (Atom)