अन्ततः चुनावी परिणामलाई स्वीकार्दै
बेलायत युरोपेली युनियन (ईयू)बाट छुट्टिने निर्णयमा पुग्यो । जर्मनी
राष्ट्रपति एञ्जेला मर्केलले उक्त चुनावी परिणामलाई पश्चात्तापपूर्वक लिएको
र यस अवस्थामा शान्त भएर अघि बढ्नुपर्ने बताइन् । त्यस्तै फ्रान्सेली
राष्ट्रपतिले उक्त परिणामलाई स्वीकार्दै आगामी आर्थिक र वित्तीय सङ्कटप्रति
पूरै ईयू सतर्क रहनुपर्ने जनाए । ईयू सदस्य मुलुकमा सोही दिन शेयरमा ठूलै
उतारचढाव देखियो र अमेरिकी सम्पत्तिमा पनि अस्थिरता आयोे । जापानी येनको
भाउ घट्यो अनि कतै न कतै असरचाहिँ चीन, भारत, दक्षिण कोरिया, सिङ्गापुरतिर
पनि देखियो । सन् २००८ मा भन्दा डरलाग्दो तरीकाले पाउण्डको मूल्य घट्यो,
जसले गर्दा आर्थिक संसारमा एउटा त्रास नै फैलियो ।ब्रेक्जिटबाट हामीलाई पर्न सक्ने प्रभाव
Jul 7, 2016
अन्ततः चुनावी परिणामलाई स्वीकार्दै
बेलायत युरोपेली युनियन (ईयू)बाट छुट्टिने निर्णयमा पुग्यो । जर्मनी
राष्ट्रपति एञ्जेला मर्केलले उक्त चुनावी परिणामलाई पश्चात्तापपूर्वक लिएको
र यस अवस्थामा शान्त भएर अघि बढ्नुपर्ने बताइन् । त्यस्तै फ्रान्सेली
राष्ट्रपतिले उक्त परिणामलाई स्वीकार्दै आगामी आर्थिक र वित्तीय सङ्कटप्रति
पूरै ईयू सतर्क रहनुपर्ने जनाए । ईयू सदस्य मुलुकमा सोही दिन शेयरमा ठूलै
उतारचढाव देखियो र अमेरिकी सम्पत्तिमा पनि अस्थिरता आयोे । जापानी येनको
भाउ घट्यो अनि कतै न कतै असरचाहिँ चीन, भारत, दक्षिण कोरिया, सिङ्गापुरतिर
पनि देखियो । सन् २००८ मा भन्दा डरलाग्दो तरीकाले पाउण्डको मूल्य घट्यो,
जसले गर्दा आर्थिक संसारमा एउटा त्रास नै फैलियो ।Ending Monopoly Creates Attractive Market
Jul 2, 2016

While Wai Wai was enjoying the market with Aalu Tama flavor, Rumpum just came out with Gundruk flavor of noodles. This is the beautiful example of how market would move ahead with competition, granting the ultimate customer the privilege of freedom of choice.
Hyder-Abad!!
Jun 23, 2016
Hyderabad is a bigger city. Bigger than I thought. If you
take an auto, they may charge you very high - and they have to because the
place could be like 30 kms away from the airport, or the railway station. This
city is also a Muslim city - but not up to my expected Muslim density was
observed, as I had been to Kashmir previously.
Constitution of Nepal and International Community
Jun 17, 2016
European Union recently came up with their statement addressing Nepal’s constitution, recommending Nepal to work out for the amendments within the time framework. To large extent, their statement was appreciable, but the question stays, how justifiable was it for EU to talk about different sovereign country’s internal affair? युवा र सामाजिक सञ्जाल
Jun 13, 2016
हिमालयन
जाबामा म कसैको प्रतीक्षामा रहँदा, मेरोअगाडि एउटा मेरै उमेरको पुरुष पनि
कसैलाई पर्खिरहेको थियो । चिहाएर उसको फोन हेर्दा, फेसबुक चलाएको देखेँ ।
एलिना बेकरी क्याफेमा बस्दा अगाडि एउटा समूहको ‘गेट टुगेदर’ रहेछ । आठमध्ये
चारजना आफ्नो फोनतर्फ टाउको झुकाएर बसिरहेका थिए । दुईजनाको फोनमा देख्थेँ,
उनीहरू फेसबुक चलाइरहेका थिए, अरू दुईजना पनि पक्कै कि त फेसबुक कि त
इन्स्टाग्राममा फोटो हाल्दै थिए होला । मेरो साथी आइपुग्यो अनि म पनि त्यही
फोन चलाउन व्यस्त भएँ ।
Subscribe to:
Posts (Atom)