सपोर्ट माइक्रो फाइनान्सको प्राथमिक शेयर
भर्न ५ घण्टा लाइन लाग्नुपरेन, न त झन्झटिलो नै । नागरिकताको फोटोकपीदेखि
फाराममा फोटो राखेर ‘सक्कलबमोजिम नक्कल ठीक छ’ भनी लेख्नुपरेन । रुजू
गराउने लाइन, पैसा तिर्ने लाइन अनि फर्म बुझाउने लाइन, कहीँ पनि बस्नुपरेन ।
गत केही महीनाबाट आस्बा प्रणाली शुरू गरेपछि, कुनै झन्झटिलो प्रक्रियाबाट
शेयर आवेदन दिनुपर्ने युगको अन्त्य भएकै हो ।अनलाइन कारोबार: तत्कालीन आवश्यकता
Oct 25, 2017
सपोर्ट माइक्रो फाइनान्सको प्राथमिक शेयर
भर्न ५ घण्टा लाइन लाग्नुपरेन, न त झन्झटिलो नै । नागरिकताको फोटोकपीदेखि
फाराममा फोटो राखेर ‘सक्कलबमोजिम नक्कल ठीक छ’ भनी लेख्नुपरेन । रुजू
गराउने लाइन, पैसा तिर्ने लाइन अनि फर्म बुझाउने लाइन, कहीँ पनि बस्नुपरेन ।
गत केही महीनाबाट आस्बा प्रणाली शुरू गरेपछि, कुनै झन्झटिलो प्रक्रियाबाट
शेयर आवेदन दिनुपर्ने युगको अन्त्य भएकै हो ।Nepali Movie Songs getting Trendy
Oct 8, 2017
It was back in early 2000, when the only singers recognized by youths used to be Nabin K. Bhattarai, Deepesh Kishore Bhattarai, Deepak Bajracharya, Om Bikram Bista. Khem Raj Gurung's contribution towards next category has to be appreciated. 1974 AD, Nepathaya, Robin and Looza, Cobweb used to be other consistent bands then. Gradually, there emerged other singers from Sugam Pokharel, Anil Singh to Girish Pranil. Nepali Music gradually started gaining specifications - Classical, Rock, Slow Rock, Rap, Metal, Pop, Folk, or Modern songs.सरकारी खर्चमा मनमौजी
Sep 25, 2017
अमेरिकी राष्ट्रपतिले वार्षिक नेपाली ४
करोडभन्दा बढी तलब लिँदै गर्दा भारतीय प्रधानमन्त्रीले वार्षिक करीब नेपाली
२५ लाख मात्रै लिन्छन् । यद्यपि भारतीय प्रधानमन्त्री संसारकै १३औं बढी
तलब लिने नेताहरूको सूचीमा पर्छन् । सोही हिसाबले हेर्दा नेपाली
प्रधानमन्त्रीले वार्षिक १४ दशमलव ४ लाख तलब लिँदा ठूलै होहल्ला
मच्चाउनुपर्ने कारण अवश्य थिएन र उपप्रधानमन्त्रीहरूले वार्षिक ८ दशमलव ८
लाख लिनु पनि स्वाभाविक नै देखिन्छ ।कूटनीतिमा चुक्ने नेपाली
Sep 2, 2017
काठमाडौंको सडकमा घण्टौं जाममा परेका
आमनागरिकलाई शायदै थाहा थियो– चिनियाँ उपप्रिमियर, जसलाई
उपप्रधानमन्त्रीसरहको दर्जा दिइन्छ, उनको भ्रमण भइरहेको थियो भनेर । चीनका
भीभीआईपी मात्र भनिएर प्रचार गरिरहँदा वाङ याङलाई नेपालमा त्यसअघि शायदै
कसैले वास्ता गरेका थिए । वरीयताक्रम नै हेर्ने हो भने उपप्रिमियरमध्येको
तेस्रो क्रममा पर्ने याङ आउनुको कारण न ती जाममा अड्किने जनमानसलाई थाहा
थियो, न त स्पष्ट रूपमा परराष्ट्रलाई नै । Nepal Idol Commendable, But Will It Sustain?
Aug 31, 2017
Nepal Idol, international Pop Idol which had its franchise
for the first time in Nepal came up with the intention of fulfilling dreams,
showing the hidden treasures of Nepali singing arena and creating history in
Nepali music industry. Although the age limit has been clearly highlighted by
the organizers, the places of audition also had been determined.
Subscribe to:
Posts (Atom)
