
भुटानको शेयर बजार संग तुलना गर्ने हो भने, नेपालको शेयर बजारले निकै ठुलो फड्को मारेकै हो। एकै वर्ष बाट सुरु भएको रोयल सेक्युरिटीज एक्सचेन्ज अफ भुटान र नेपाल स्टक एक्सचेन्जलाई आज मुल्यांकन गर्ने हो भने आकास पातालको अन्तर देख्न सकिन्छ। ३ दिन मात्र कारोबार हुने भुटान, औलामा गन्न सकिने ब्रोकर हाउस र सीमितमात्र सुचिकृत कम्पनि भन्दा हामी निकै...